कबि र कबिता
यहाँ अलग धारका कविका कविताहरु संग्रहित छन्
Monday, July 27, 2015
इन्द्रेणी गीत
By : Indra Narthunge
घाम र पानी
चढेर बायूपंखी घोडा समयको
जब सँगै झर्छन् धर्तिमा
...
तब,
आकाशले इन्द्रेणी माला लाउँछ ।
सुख र दु:ख
बनेर रथका दुई पाङ्ग्रा
जब गुडाउन थाल्छ जिन्दगी
तब,
समयले इन्द्रेणी गीत गाउँछ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment